सुर्खेत । पर्यटकीय प्रचुर सम्भावना बोकेको कर्णालीमा चलचित्र पर्यटनका लागि पनि उत्तम रहेको विज्ञहरुले बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका युवायुवतीहरुका लागि चलचित्र विकास बोर्डले शुरु गरेको पाँच दिने चलचित्र सम्पादन कार्यशालाको उद्घाटनमा सहभागिहरुले चलचित्रका माध्यमबाट कर्णालीको कला र संस्कृतिलाई विश्वव्यापीकरण गर्न सकिने बताएका छन् । चर्चित डकुमेन्ट्रेरी मेकर...