भक्तपुरमा आठौं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु, प्रजिअ श्रेष्ठ र मेयर खत्रीद्धारा उद्घाटन
भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले संयुक्तरुपमा महोत्सवको...