कार्यरथी सम्मेलन सम्पन्न
काठमाडौँ । नेपाली सेनाको जनशक्ति व्यवस्थापन, सङ्गठनात्मक गतिविधिको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्बन्धी जिम्मेवारी रहेको विभागको कार्यरथी सम्मेलन सम्पन्न भएको छ ।सम्मेलनमा कार्यरथी विभागअन्तर्गतका निकायबाट आफ्ना...