७ बैशाख २०७८, मंगलवार /
Apr 20, 2021
युनिकोड
७ बैशाख २०७८, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
अन्य
प्रदेश न. १
प्रदेश न. २
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
तामाकोसी–५ निर्माणको तयारी
|
न्यायिक समितिमा साधन र स्रोत अभाव
|
कर्णालीमा चैतेदशैँको सार्वजनिक बिदा
|
नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने
|
वनक्षेत्रको जग्गा दर्ता गराउन राजनीतिक दौडधूप
|
हतियारसहित एकजना पक्राउ
|
राजधानीको महत्वपूर्ण पर्यटकीय स्थल रानीकोट, जंगल सफारीको मज्जानै बेग्लै ..
|
अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्ने
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
विचार/ब्लग
कुर्सी भन्दा पनि विचार र सिद्धान्त नै अहिलेको आवश्यक्ता हो: किरण (भिडियोसहित)
चैत्र १०, २०७७
काठमाडौं । नेकपाले नेतृत्व गरेको सरकारका प्रधानमन्त्रीले केपी शर्मा ओलीले राजीनामा नदिनु र नेकपा माओवादीले समर्थन फिर्ता नलिनुले थप आशंका पैदा गरेको नेपाली काँग्रेसका भक्तपुरका सहसचिव किरण न्यौपानेले बताएका...
दलित आन्दोलनलाई वर्गीय आन्दोलनसंग नजोडेसम्म मुक्ति सम्भव छैनः हिमाल
चैत्र ७, २०७७
विषय प्रवेश राष्ट्रिय जनगणना २०६८ का अनुसार देशभर दलितको जनसंख्या १३.१२ प्रतिशत छ । तीमध्ये पहाडी मूलका दलित ८.१२ प्रतिशत, मधेसी मूलका दलित ४.४१ प्रतिशत र अन्य दलित ०.५९...
टुट,फुट र गुटको राजनीतिले कहाँ पुगिएला कमरेड ?
चैत्र ५, २०७७
पृष्ठभूमी जनयुद्ध के का लागि ? नेपालमा नयाँ जनवादी राज्य सत्ता स्थापना गर्ने मुल उद्देश्यका साथ २०५२ साल फाल्गुण १ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा जनयुद्ध सुरु भयो...
युवालाई पाखा लगाएर नेतृत्वले जहिले पनि धोका दिएः खतिवडा
फाल्गुन २८, २०७७
काठमाडौं । युवालाई पाखा लगाएर नेतृत्वले जहिले पनि राजनीति गर्न खोज्दा राजनैतिक दलहरुले धोका खाएको युवा नेता तथा व्यवसायी ज्वाला खतिवडाले बताएका छन् । जनताको स्वार्थ भन्दा पनि नेताको...
ठुला–ठुला राजनैतिक परिवर्तन त भए तर जनताको जीवन स्तरमा कुनै परिवर्तन हुन सकेनः हिमाल
फाल्गुन २८, २०७७
नेपालमा ठुला–ठुला राजनीतिक परिवर्तन भए पनि जनताको जीवन स्तरमा कुनै परिवर्तन हुन सकेको छैन । यसको मुख्य कारण नेपालको शिक्षा नीति एक हो । अहिलेको डिजिटल प्रविधिको युगमा अरु...
कृषिमा नेपालकै लगानी आवश्यक
फाल्गुन २२, २०७७
नेपालको उत्पादनले नेपालीहरुलाई खुवाउन पुगेको छैन । गत आर्थिक बर्ष २०७६÷७७ मा मात्रै दुई अर्ब तेह्र करोडभन्दा बढीको कृषि वस्तु आयात गरेकोमा त्रियासी करोडको मात्र निर्यात गरेको थियो ।...
पुरुषवादी चिन्तनको अन्त्य नभएसम्म महिलाको मुक्ति कठिन छः गीत सत्याल
फाल्गुन १६, २०७७
काठमाडौं । दहेजको रुपमा अझैपनि महिला जिउदै जलाईनु पर्ने, हत्याहिंसाका घटना बढिरहनु पर्ने, महिला राष्ट्रपति हुदा समेत टुलुटुलु हेरेर बस्ने अवस्था रहिरहे देश भयावह स्थितिमा पुग्ने देखिन्छ । जव...
नेपालका राष्ट्रिय खेलाडी विदेश पलायन हुनुको बाध्यता राज्यले बुझ् जरुरी छः अक्कल बोहोरा (भिडियाेसहित)
फाल्गुन १४, २०७७
रक्तिम दैलेखी / काठमाडाैं । नेपाली राष्ट्रिय धावक अक्कलबहादुर बोहोरा स्पेनमा कर्मथलो बनाएर बसेका छन् । उनी उतै बसेपनि नेपालमा हाई हाई पाइरहेका छन् । कारण हो समाज सेवा...
यति पनि सोचेनौँ कि ति चिजहरु राम्रा थिए वा नराम्रा ?
फाल्गुन ९, २०७७
हामी नेपालीहरुले राजा फालेपछि यति छिटो छिटो यति हतारमा दर्जनौ ठुला ठुला निर्णयहरु आखा बांधेर गर्यौं । यति पनि सोचेनौं कि ति चिजहरु राम्रा थिए वा नराम्रा थिए ?...
अछाम आक्रमण र मृत्यूलाई छोएको त्यो रात: शरद (भिडियाेसहित)
फाल्गुन ४, २०७७
एक कमाण्डरको युद्ध संस्मरण पृष्ठभूमी: शाही सेनाको दाङ जिल्लामा अवस्थित घोराही ब्यारेक आक्रमण गरी कब्जामा लिएका हात हतियार तथा लजिष्टिकहरु उठाएर रोल्पा तर्फ लाग्यौं । सरकारले संकटकाल र सर्च...
कोरोना कहरकैबीच हामीले श्वास प्रश्वासमा समस्या समाधान गर्न विरामीको सेवा गर्ने अवसर पायौं: रजनी जोशी
माघ ३०, २०७७
आज हामीले देशकै लागि अति आवश्यक एवं महत्वपूर्ण उपचार सेवाको शुभारम्भ यसै सेवाकै लागि निर्माण गरिएको भवनबाट गर्दैछौं । यो हामी भक्तपुरवासीहरुको लागि गौरवको विषय हो । हुन त...
पत्रकार पीडितकाे ‘आइफोन’
माघ २५, २०७७
मैले त ‘आइफोन’ (iphone) बोक्ने कुरा सपनामा पनि चिताएको थिएन । गोठालोको छोराको ‘आइफोन’ किन्ने हैसियत पनि थिएन ! ज्यान पाल्न मुश्किल परिरहेको बेला ‘आइफोन’ त आकाशको फल नै...
साम्राज्यवादका विरूद्ध निरन्तर आवाज उठाउने पत्रिका ‘श्रमिक’ र ‘मजदुर’ नै हुन्ः सुनिल प्रजापति
माघ १९, २०७७
विस्तारवाद र साम्राज्यवादको विरूद्ध निरन्तर आवाज उठाउने नेपालमा कुनै पत्रिका छन् भने ‘श्रमिक’ र ‘मजदुर’ नै हुन् । विज्ञान र प्रविधिले ‘श्रमिक’ र ‘मजदुर’लाई नेपालमा मात्र होइन विश्वको कुनै...
उपनिवेश बनेको छेपाडीमा शिक्षाको ज्वाजल्यमान ज्योती यसरी बल्योः बजिरसिंह विश्वकर्मा
माघ ५, २०७७
वि.स. २०२९ साल भदौको पहिलो साता जिशिकाबाट खामबन्दी पत्र छेपाडीमा आयो । सो पत्रमा एक जना अभिभावक सहित भदौ मसान्तभित्र जि.शि.का दैलेखमा सम्पर्क गर्नु भनिएको थियो । छेपाडीबासीलाई के...
प्रचण्ड ओलीको कार्यकर्ता बन्दा कसरी लाल थिए ?: ढुंगेल
पुष २५, २०७७
साथीहरू म मल बनेर मुला सपार्नु भन्दा जीवन खोज्नु पर्छ भनेर जीवन खोजिरहेछु । तपाईंहरुले मेरा लागि खर्चिनु भएको माया, सद्भाव, सहयोग र समयलाई मात्रै हिसाब नगर्नु होला ।...
यहि माटोमै सुन फल्नेछ बौदिक्ता भर्नुछ
पुष २१, २०७७
हुम्ला, जुम्ला, डोल्पा, मुगु, सल्यान, जाजरकोट मिलेको कर्णाली प्रदेश मधेशसँगै भोट दैलेख, सुर्खेत, रुकुमसँगै माथि कालिकोट मधेसमा रमाइला फाँट छन्, सँगै हास्ने भोट रारा र फोक्सुण्डो यहि छन्, कर्णालीका...
1
2
3
4
…
7
>