‘कोभिड-१९ तथ्यांकले खतराकाे घण्टी बज्याे’

‘कोभिड-१९ तथ्यांकले खतराकाे घण्टी बज्याे’ image

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो कोभिड १९ तथ्यांकले खतरा औल्याएको छ ।

सोमबार ४ हजार ४ सय ७२ नमुना परीक्षण गर्दा १५० जनामा कोभिड–१९ को संक्रमण भेटिएको छ । २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरस समुदायकै बीचमा हुदाँ पनि महामारी सकिएको भनेर नजरअन्दाज गर्नुको परिणाम अहिले देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोलाले बताए ।

सोमबार मात्रै २ जना संक्रमित भर्ना भएका छन् । ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । सोमबार परीक्षण ४ हजार ४ सय ७२ मा गरिएको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही image

    सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही

    काठमाडौं । सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माण सामाग्री छोड्नेलाई कडा कारबाही गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको हो...

  • वैशाख ६ गते ३२ लाख बालबालिकालाई भिटामिन ए image

    वैशाख ६ गते ३२ लाख बालबालिकालाई भिटामिन ए

    काठमाडौं । वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले...

  • रकम हिनामिना सहकारीको मुद्दा दर्ता, रवि लामिछाने ऋणीको सूचीमा image

    रकम हिनामिना सहकारीको मुद्दा दर्ता, रवि लामिछाने ऋणीको सूचीमा

    काठमाडौं । सरकारी वकिलको कार्यालय रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ । संरक्षक जिबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका...

  • चौबिस लाखबढी मुल्यको अवैध सामान बरामद image

    चौबिस लाखबढी मुल्यको अवैध सामान बरामद

    काठमाडौं । रौतहट प्रहरीले २४ लाख मुल्य बराबरको अवैध सामाग्री बरामद गरेका छ । भन्सार छली गरेर चोरबाटोबाट विभिन्न सामानहरु बरामद गरेको हो । भारतबाट नेपाल तर्फ ल्याइरहेको अवस्थामा...


hotelghyampedanda