श्रीमतीको हत्या, श्रीमान् पक्राउ

श्रीमतीको हत्या, श्रीमान् पक्राउ image

सुनसरी । श्रीमतीको हत्या गरेको अरोपमा श्रीमान् पक्राउ परेका छन् ।

सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझीलाई पक्राउ गरिएको प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda