काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ ।
आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । पहाडी र हिमाली जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा मनाइने गरिन्छ ।
केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । हरेक वर्ष मार्च २० का दिन विश्वभर मुख स्वास्थ्यबारे चेतनामूलक कार्यक्रम गरी आज विश्व मुख स्वास्थ्य दिवस हो । मनाउन थालिएको छ । समयमै उचित ध्यान नदिदा...
काठमाडौं । हाम्रो शरीरमा कति पानी चाहिन्छ भन्ने कुरा शारीरिक बनोटको आधारमा पनि फरक हुने गर्दछ । आयुर्वेदका अनुसार हाम्रो शरीरमा भोक प्यास, निद्रा, पिसाब र शौच आदिबाट संकेत...
काठमाडौँ । १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । यस दिनको महत्व पश्चिमा मुलुकमा धेरै छ । उनीहरुको अगाडि ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि प्रणय दिवसका रुपमा...
विशेषगरी गर्मी समयमा दूध फाट्ने समस्या एकदमै सामान्य हो । दूध फाटेपछि त्यसको कुनै प्रयोजन रहँदैन भनेर धेरैले त्यसलाई फ्याँक्ने गर्छन् । तर दूध फाट्यो भने त्यो अन्य कामका...