Village Highland Resort

चार हप्तासम्म लकडाउन, विद्यालय बन्द

चार हप्तासम्म लकडाउन, विद्यालय बन्द image

फ्रान्स । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ ।

राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् ।

मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न निर्देशन दिएको छ । उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा नजान भनिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्