Village Highland Resort

पूर्वराजा दम्पती भारत जाँदै

पूर्वराजा दम्पती भारत जाँदै image

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल राज्यलक्ष्मी देवी शाह आज भारत जाँदै छन् ।

हरिद्वारमा सञ्चालित महाकुम्भ मेला–२०२१ मा सहभागी हुन शाह दम्पती त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

महाकुम्भ मेला विशेष समितिद्वारा गरिएको विशष आमन्त्रणलाई स्वीकार्दै उनीहरु मेला भर्न सहभागी हुने भएका हुन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मार्कामा image

    एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मार्कामा

    गण्डकी । जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका–२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले...

  • तामाकोसी–५ निर्माणको तयारी image

    तामाकोसी–५ निर्माणको तयारी

    काठमाडौँ । माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत...

  • न्यायिक समितिमा साधन र स्रोत अभाव image

    न्यायिक समितिमा साधन र स्रोत अभाव

    बागलुङ । बागलुङका पालिका तहमा न्यायिक समिति गठनको चार वर्ष पुग्दा पनि साधन र स्रोत अभाव भएको गुनासो बढेको छ । अधिकार क्षेत्रबारे अझै अन्योल हुँदा कतिपय मुद्दा गाउँमा...

  • कर्णालीमा चैतेदशैँको सार्वजनिक बिदा image

    कर्णालीमा चैतेदशैँको सार्वजनिक बिदा

    सुर्खेत । कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो । कर्णाली सरकार आन्तरिक मामिला तथा...