स्पेनमा बन्दै लुम्बिनी गार्डेन

स्पेनमा बन्दै लुम्बिनी गार्डेन image

स्पेन । क्याथेरेस शहरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारिएको छ ।

झन्डै १० अर्ब रुपैयाँको सो गार्डेन बनाउने योजना अघि सारेको हो । गार्डेनमा ४० मिटर अग्लो बुद्वको मूर्ति राखिने भएको हो । स्पेन सरकारको पूर्ण सहयोग र समर्थनमा दुई वर्ष भित्रै शिलान्याससँगै निर्माणको काम थाल्ने बताइएको छ ।

१० वर्षभित्र परियोजना सम्पन्न गर्ने योजना रहेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हिलेमा आजदेखि खाना महोत्सव image

    हिलेमा आजदेखि खाना महोत्सव

    धनकुटा । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा पाँच दिने तेस्रो खाना महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउने उद्देश्यले महोत्सव सुरु भएको हो । ‘रैथाने...

  • कुपिन्डे ताल image

    कुपिन्डे ताल

    सल्यान । बनगाड कुपिन्डे नगरपालिका ८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटक बढ्दै छन् । यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको अवलोकन गर्न दाङ,...

  • देवर भाउजू, नन्द भाउजू र साली भिनाजु एकापसमा सिस्नु पानी छ्यापेर बिसु पर्व मनाइँदै image

    देवर भाउजू, नन्द भाउजू र साली भिनाजु एकापसमा सिस्नु पानी छ्यापेर बिसु पर्व मनाइँदै

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व मनाइँदैछ । नयाँ वर्षको दिनलाई धूमधामसंग बिस पर्वका रूपमा मनाउने चलन छ । बिसुमा मीठा मीठा खानाका परिकार बनाउने र विशेष गरेर...

  • विश्वका डलर अर्बपतिहरु image

    विश्वका डलर अर्बपतिहरु

    काठमाडौं । अमेरिकी फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या २ हजार ७८१ जना पुगेको छ । गत वर्षको भन्दा...


hotelghyampedanda