काेराेनाबाट मुक्ति प्राप्त गर्न वडाध्यक्षले बाँडे मास्क

काेराेनाबाट मुक्ति प्राप्त गर्न वडाध्यक्षले बाँडे मास्क image

लामिछानी । विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोभिड–१९) को त्रासदिबाट बच्न र समुदायमा फैलिए दोस्रो लहरलाई रोकथाम गर्न वडाध्यक्षले मास्क वितरण गरेका छन् ।

आठबीस नगरपालिका वडा नं. ८ दैलेखका वडाध्यक्ष मुक्ति प्रसाद उपाध्यायले वडाबासीलाई मास्क वितरण गरेका हुन् । उमेरका हिसावले नगरकै कान्छा वडाध्यक्ष उनले भाइरसबाट समुदायलाई बचाउँन यसरी वितरण गरेको कैलाश खबरलाई बताए ।

व्यक्तिगत खरिद गरेर घरघरमा पुगेर प्रत्यक व्यक्तिलाई मास्क वितरण गरेका हुन् ।

तस्बीरमा…

mukti

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda