Village Highland Resort

गायक खेमराज गौतमको कोरोनासंग सम्बन्धीत लोकदोहारी गीत सार्वजनिक

गायक खेमराज गौतमको कोरोनासंग सम्बन्धीत लोकदोहारी गीत सार्वजनिक image

काठमाडौ । गायक खेमराज गौतमको कोरोनासंग सम्बन्धीत लोकदोहारी गीत “मर्ने सिजन” बोलको गीत सार्वजनिक भएको छ । अत्यन्त मीठो मेलोडी, शब्द र आवाजको समिश्रण रहेको उक्त बोलको गीतलाई राप्ती म्युजिक मिडियाको यूट्यूब च्यानल डिजिटल प्ल्याटफर्म मार्फत विश्वव्यापी रुपमा सार्वजनिक भएको हो । गायक गौतमको आफ्नै शब्द, संगीत र संगीत संयोजनमा रहेको म्युजिक भिडियो पछिल्लो समय कोरोन भाइरसको करहरलाई लिएर निर्माण गरिएको छ ।marne sijan

विश्वमा कोरोना भाइसरले गर्दा दैनिक मानिसहरुहरुले मृत्यु बरण गरिरहेको अवस्थालाई गीतमा चित्रण गरिएको छ । विश्व महामारी कोरोनाबाट कसरी बच्न सकिन्छ भनेर गीतका विभिन्न अशंहरुमा दिइएको गायतक गौतमले बताए । गायक गौतमको आफ्नै आवाज, शब्द र संगीत रहेको गीतलाई गौतम आफैले एरेन्ज गरेका छन् । गीतमा राज रावत, रोजिना मगर, कृष्ण विक र जस्मिन श्रीर्पालीको अभिनय रहेको छ । यस गीतको छायांकन हुम रेग्मील(रंगभूमि)ले गरेका छन् भने सम्पादन दिनेश मुस्कानले गरेका छन् ।

marne sijan

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • सुनिता मल्ल ठकुरीको ‘खुट्टामा निल बस्यो’ भाइरल भएपछि… image

    सुनिता मल्ल ठकुरीको ‘खुट्टामा निल बस्यो’ भाइरल भएपछि…

    काठमाडौं । गायिका सुनिता मल्ल ठकुरी र जय देवकोटाको स्वरमा बबाल म्यूजिक भिडियो खुट्टामा निल बस्योसार्वजनिक भएको छ । सुमधुर आवाजमा सबैले मनपराएको तिज गीत हास्दा हास्दै मायासँग दिल...

  • ‘बजरंगी भाईजान २’को तयारी image

    ‘बजरंगी भाईजान २’को तयारी

    मुम्बई । बलिउड अभिनेता सलमान खान र अभिनेत्री करीना कपूर खानको फिल्म ‘बजरंगी भाईजान’लाई बलिउडकै एउटा उत्कृष्ट फिल्म मानिन्छ । सन् २०१५ मा रिलिज भएको यो फिल्मले बक्सअफिसमा ३...

  • हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो image

    हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो

    सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप...

  • ‘तिमी निष्ठुरी हौ’ बेदु सारु मगर (भिडियो) image

    ‘तिमी निष्ठुरी हौ’ बेदु सारु मगर (भिडियो)

    काठमाडौँ । मोडेल सुधिर श्रेष्ठ र रोशनी कार्की अभिनित ‘तिमी निष्ठुरी हौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ ।...