माहामारी त अझै
यो भन्दा सकट आउनेछन्
अहिले भारतमा पेलिरहेछ
जहाँतही नजाऔं
जेपायो त्यो खाने नगरौं
जसले सुईलिएको छैन
सुई लिऊ ,
मित्रहरू बाबू बाजेले
भनु हुन्थो
जिउँदो मान्छेको फेलापर्ला
तब थाहा हुन्छ ।
यो चिसो जाडोले बढ्ने हो कि ?
रोगबाट बच्न होसियारीले बच्नुपर्छ
कति बसौ माईतिघरमा ?
त्यस्तै कति वसौ घरमा
विना कामकाज र कति दिन
खानलाउन त परिगो
विना खाना मानिस घरमा,
कतिन्जेल बस्ने
मानिसलाई अदृष्य शक्तिले
गिज्याईरहयो ?
हो ।
२०७८ असार १७ गते
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बुटवल । अर्घाखाँचीको पाणीनी गाउँपालिका वडा नम्वर ८ मा जन्मियर रुपन्देहीलाई कर्मथलो बनाई कलाकारितालाई अघि बढाइरहेका लोक गायक तथा सर्जक बसन्त लम्सालले लोक दोहोरी जुरी अवाड पाएका छन् ।...
काठमाडौं । यस पटकको दशैं तिहार अस्ट्रेलियामा बस्ने नेपालीको दमदार हुने भएको छ । नवीन के भट्टराई, सुगम पोखरेललगायत नेपाली पप क्षेत्रका बहुचर्चित गायकहरूसङै अस्ट्रेलियामा बस्ने नेपालीहरूले उमंगकासाथ नेपाली...
काठमाडौं । विकाश राणाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘शैलुङ्गको चिसो चिसो बतास’ बोलको गीत भिडिओ सार्वजनिक भएपछि स्थानीय पनि खुशी भएका छन् । गीतमा शशी...
काठमाडौं । मलेसियाको एनआरएन केल हलमा आयोजित जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को कल्चरल गीत म्हेन्दोमायाबाट उत्कृष्ट नव गायिका लक्ष्मी तामाङ दिमदुङले अवार्ड हात पारेकी छिन् । म्हेन्दोमाया गायिका लक्ष्मी...