दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक

दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक image

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ र सौगातलाई फरक गेटअपमा देखाइएको छ ।

फिल्मको फस्टलुकमा उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलगायतका कलाकारहरू अटाएका छन् भने रेड बर्ड प्रोडक्सनको प्रस्तुति रहेको छ । फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी रहेकाे छ । यो फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइबाको संगीत छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • झण्डै ३ वर्षपछि संसदले पायाे उपसभामुख, काँग्रेस सांसद् भुसाल विजयी image

    झण्डै ३ वर्षपछि संसदले पायाे उपसभामुख, काँग्रेस सांसद् भुसाल विजयी

    काठमाडौं । विगत लामो समयदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुख पदमा नेपाली काँग्रेसकी सांसद् पुष्पा भुसाल निर्वाचित भएकी छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा...

  • कमजोर मनसुनी वर्षाः धान रोपाइँमा प्रतिकूल असर image

    कमजोर मनसुनी वर्षाः धान रोपाइँमा प्रतिकूल असर

    सुदूरपश्चिम, । सुदूरपश्चिम पश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा सक्रिय हुन नसक्दा भएको पानीको अभावमा रोपिएको धानबाली प्रभावित हुन थालेको छ । बोरिङको पानी तानेर असार पहिलो हप्तासम्म गरिएको...

  • लेन अनुशासनमा ट्राफिकको कडाइ image

    लेन अनुशासनमा ट्राफिकको कडाइ

    काठमाडौँ, । काठमाडौँ राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका...

  • सांसदको प्रश्न ‘माध्यमिक विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ’ image

    सांसदको प्रश्न ‘माध्यमिक विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ’

    काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै...