पुनः ओलीलाई मुसार्दै वामदेव गौतम

पुनः ओलीलाई मुसार्दै वामदेव गौतम image

काठमाडौं । नेता वामदेव गौतम पुनः सक्रिय भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मुसार्न पुगेका गौतमले विहिवार लामो संवाद गरेका छन् ।

कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गरेर लैजाने अभियानमा जुटेको भन्दै ओलीलाई फकाएका हुन् । उनले नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) घोषणा गरे लगतै भेटघाटमा जुटेका छन्।

एमाले कालमा नवौं महाधिवेशनमा ओली पक्षमा वामदेव लागेकै कारण ओली अध्यक्ष निर्वाचित भएका थिए । २०७७ फागुन २३ मा नेकपा खारेज भएपछि निस्क्रिय जस्तै भएका गौतम फेरी सक्रिय भएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • अध्यक्षसहित १९ जनालाई भ्रष्टाचार मुद्दा image

    अध्यक्षसहित १९ जनालाई भ्रष्टाचार मुद्दा

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा...

  • बत्तीको बक्यौता तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता image

    बत्तीको बक्यौता तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता

    काठमाडौं । सडक बत्तीको महसुल तिर्न स्थानीय तहलाई नेपाल विद्युत प्राधिकरणले ताकेता गरेको छ । आज एक सार्वजनिक सूचना जारी गरी महसुल भुक्तानी गर्न ताकेता गरेको हो । विनामिटर...

  • दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा image

    दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल,...

  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो image

    बजेट अभावमा नगर अस्पतालको काम रोकियो

    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल...


hotelghyampedanda