सोफिया । मादक पदार्थ सेवन गरी चालकले चलाएको ट्रकमा लुकेर बसेका ५५ जना कागजपत्रविहीन आप्रवासीलाई पक्राउ गरेको । त्यहाँको अभियोजकको कार्यालयले बिहीबार विज्ञप्तिमार्फत सो बारे जानकारी दिएको छ। सोफियाबाट १२४ किलोमिटर पूर्वमा रहेको कर्नारे गाउँ नजिकैको सडकमा निरीक्षणका क्रममा सो ट्रकमा ५५ जना त्यस्ता आप्रवासीहरू लुगेको भेटाइएको थियो ।
ती आप्रवासी व्यक्तिहरू अफगानी नागरिक रहेको बताइएको छ। ती मध्ये १८ जना नाबालीग छन् । अधिकारीहरूले उनीहरूलाई सर्बिया लगिने बताएका छन् । लागुपदार्थ सेवन गरेको ट्रक चालकबाट ०.४ ग्राम कोकिन समेत फेला परेको छ। सो घटना बारे छानबिन भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कोलम्बो । श्रीलङ्काको आर्थिक मन्दीका कारण यस वर्ष कम्तीमा आठ प्रतिशतले संकुचन आउने तर सर्वसाधारणले चाँडै नै मुद्रास्फीतिबाट केही राहतको अपेक्षा गर्न सक्ने श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले बिहीबार बताउनुभएको...
युक्रेन, । उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा बिहीबार बिहान रुसी बमबारीमा चार व्यक्तिको मृत्यु हुनुका साथै २० जना घाइते भएका गभर्नरले बताउनु भएको छ । टर्कीका नेता रेसेप तैयप एर्दोगान...
एजेन्सी । क्रिमियाकोअर्को हतियार भण्डारण केन्द्रमा पनि ठूलो विस्फोट भएको छ । रुसी सैन्य आधार शिविरमा युक्रेनी आक्रमण भएको एक सातापछि अर्को सैन्य केन्द्रमा रहेको हतियार भण्डारण केन्द्रमा श्रृंखलाबद्ध...
फिजी । फिजीका प्रधानमन्त्री भोरेके बैनीमारामाले एक चीन नीतिप्रति आफ्नो देशको प्रतिबद्धता दोहोर्या३उनुभएको छ । उहाँले सोमबार न्युजिल्यान्डस्थित रेडियो तरानासँगको अन्तर्वार्तामा चीन-फिजी सम्बन्ध बलियो भएको बताउँनु भएको हो। “म...