महाकालीमा खतरा बढ्यो

महाकालीमा खतरा बढ्यो image

१५ श्रावण २०७७ कञ्चनपुर । अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि त्यहाँ खतरा बढिरहेको छ ।

महाकालीमा पानीको बहाव बिहानदेखि बढिरहेकाले खतरा उत्पन्न भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए ।

अहिले नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ । सवारी साधन पूर्णरुपमा बन्द छन् भने महाकाली नदी छेउका बस्तीमा खतरा आउन नदिन र सुरक्षित रहन आग्रहसमेत गरिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda