१२ वैशाख २०८१/भक्तपुर । २०८१ वैशाख दिउँंसो पौने १ बजेको समय थियो । भक्तपुर नगरपालिका वडा नं १ दुधपाटी स्थित प्रदेश अस्पताल भक्तपुरमा साइरन बज्यो । साइरनसंगै एकाएक एम्बुलेन्सको कुद्न थाले । साइरन बजाउँदै एम्बुलेन्स र निरन्तर सिठी बजिरहँदा अस्पतालमा भएका विरामी, कर्मचारी आत्तिए । बाहिर स्थानीय के भयो...