‘संविधानलाई सिरमा राखौं’
काठमाडौं । सञ्चारकर्मीसँग अन्तरक्रिया गरिरहने राष्ट्रपति विद्यादेवी भण्डारीको अन्त्यमा आग्रह हुन्थ्यो, ‘यो सबै अफ दि रेकर्ड हो है।’ दोस्रो कार्यकालको उत्तराद्र्ध नजिकिँदै गर्दा मंगलबार सम्पादकहरूलाई डाकेर राष्ट्रपतिले भनिन्, ‘मेरा...