भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

कोरोना भाइरसको महामारीबाट चीनमा मृत्यु हुनेको संख्या ‍१८ सय ६८ पुग्याे ।

कोरोना भाइरसको महामारीबाट चीनमा मृत्यु हुनेको संख्या ‍१८ सय ६८ पुग्याे । image

काठमाडौं – कोरोना भाइरसको महामारीबाट चीनमा मृत्यु हुनेको संख्या ‍१८ सय ६८ पुगेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थप ९८ जनाको मृत्यु भएपछि मृतकको संख्या १८ सय ६८ पुगेको बताईएको हो । यो संगै थप १८ सय ८६ जनामा कोरोनाको संक्रमण देखिएको हो। चीनमा कोरनाबाट संक्रमित हुनेको कूल संख्या ७२ हजार ४ सय ३६ पुगेको छ। चिनियाँ समाचार एजेन्सीहरुका अनुसार झण्डै ३ हजार स्वास्थ्यकर्मीमा कोभिड–नाइन्टिन (COVID-19)को संक्रमण भेटिएको जनाईएकोछ। यो भाइरसबाट संक्रमित हुने स्वास्थ्यकर्मीहरु अधिकांश हुबेईको वुहान शहरका नै छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संक्रमणबाट मृत्यु हुनेमा पनि केही संख्यामा स्वास्थ्यकर्मीहरु छन्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda