भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले उक्त कुरा बताएका हुन । अध्यक्ष बिजुक्छेले निर्वाचनबाट समाजवादी व्यवस्था लागू गर्ने विचार नै संशोधनवाद भएको चर्चा...