Apr 22, 2025
युनिकोड
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा
|
कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन
|
सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर
|
युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत
|
३ जना बालबालिका धनुषामा मृत भेटिए
|
रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना
|
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
|
कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
विचार/ब्लग
डोलेश्वर महादेवः हराउँदै गएको इतिहास, फर्कँदै गरेको आत्मसम्मान
२०८२ बैशाख ७, आईतवार
भक्तपुर । नेपालको माटो, हावा, पानीमा हजारौं वर्ष पुरानो सभ्यता र संस्कृतिको सुगन्ध बसेको छ। इतिहास हाम्रो आत्मा हो, जसलाई बिर्सनु भनेको आफूलाई विर्सिनु हो । तर दुःखको कुरा,...
दुर्गा प्रसाईंपक्राउ प्रकरण र अन्तर्राष्ट्रिय अभ्यास: सीमापार पक्राउका कानुनी र कूटनीतिक आयाम
२०८१ चैत्र २९, शुक्रबार
काठमाडौं, २९ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भारतको आसामबाट पक्राउ परेको खबरले नेपालमा तरंग ल्यायो । चैत १५ को तीनकुने प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा फरार प्रसाईँ भारतमा लुकेको...
दुर्गा प्रसाईं र तीनकुने त्याे प्रदर्शन
२०८१ चैत्र २२, शुक्रबार
गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनले नेपालको राजनीतिक र सामाजिक परिदृश्यमा नयाँ तरंग ल्याएको छ । राजावादीको अजराजक आन्दोलनको रसाकसीमा एक पत्रकार र एक सर्वसाधारणले ज्यान गुमाए ।...
प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण: अर्काे राष्टघाती सम्झौता नहाेस्
२०८१ चैत्र १९, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार थाइल्यान्डको औपचारिक भ्रमणमा जाँदैछन्। यो उनको वर्तमान कार्यकालको पहिलो विदेश भ्रमण हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)...
एचएमपिभी भाइरस र हाम्रो अवस्था
२०८१ माघ १, मंगलवार
काठमाडौँ । आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ । अझ भारतीय सञ्चारमाध्यमहरुमा एकपछि अर्कोमा सङ्क्रमण पुष्टि हुँदै गइरहेको भन्ने समाचारले...
बरालकाे व्यङ्ग्य, ‘साँवा अक्षर भ हटाई पाम्’
२०८१ पुष १८, बिहीबार
‘भ’ देवनागरी वर्णमालाको व्यञ्जन वणर्मध्ये चौबिसौं ओठ स्पर्शी सघोष महाप्राण ध्वनी हो । नामैले यो वर्ण प्राणघातक छ । ‘भ’ हटाउँदा देश दुनियाँकै कल्याण हुने देखिन्छ । ‘भ’ अक्षरबाट...
एमाले जस्तो भ्रष्टपार्टीसँग समीकरण गरेर गल्ती गरेँ, गम्भीर आत्मसमीक्षा गर्दैछौं’:प्रचण्ड
२०८१ कार्तिक १५, बिहीबार
पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरु हामीले यो खबरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखापर्यो, सरकार आजै ढल्छ, भोलि नै ढल्छ तर हामीले त्यसो भनेका छैनौं । खबरदार तपाईहरुको...
कानूनको शिक्षा छोरीले मात्र लिनु पर्ने हो कि भन्ने अवस्था आयोः ओजश्वी काफ्ले
२०८१ आश्विन १४, सोमबार
कुनै समय थियो कानूनको शिक्षा भनेको पुरुषले मात्र लिनु पर्दछ भन्ने जस्तो । तर आज समय यसरी घुमिसकेको छ कि कानूनको शिक्षा छोरीले मात्र लिनु पर्ने हो कि भन्ने...
अपेक्षाः सरकारले पक्कै लय समाउला, निषेधको राजनीति छाडौं
२०८१ भाद्र २, आईतवार
नेपालको राजनीतिलाई अस्थिर राजनीतिको संज्ञा दिने गरिन्छ । मिलिजुली प्रकृतिको सरकारको त कुरा छाडौ बहुमतको सरकार बन्दा पनि हामीले स्थायी सरकार प्राप्त गर्न सकिरहेका छैनौ । यो हाम्रो विडम्वना...
अहङ्कारले निम्त्याएको राजनैतिक परिणामः अमृता
२०८१ श्रावण २४, बिहीबार
बंगलादेशको आधिकारिक नाम जनगणतान्त्रिक बंगलादेश हो । सन् १९४७ मा जव भारत र पाकिस्तान विभाजन हुँदै थिए । त्यो समय यसलाई पूर्वी पाकिस्तानको नामले चिनिन्थ्यो । करिब १ हजार...
जनताको सामान्य माग सम्बोधन गर्न नसक्दा शेख हसिनाले सत्ता होइन, देश नै छोड्नु पर्याे
२०८१ श्रावण २२, मंगलवार
दक्षिण एशियामा उदीयमान अर्थतन्त्रको रुपमा अघि बढीरहेको बंगलादेश पछिल्लो समय जनताको सामान्य माग पुरा गर्न नसक्दा उथलपुथलको दलदलमा भासिन पुगेको छ । जनताका सामान्य माग सम्बोधन गर्न हिचकिचाउदा सत्ता...
युवाले मेहेनत गरे नेपाललाई सिंगापुर जस्तै बनाउँन सकिन्छः तामाङ
२०८१ श्रावण १६, बुधबार
सानै उमेर देखि समाज सेवामा लागेका एक युवा व्यवसायीसंगको अन्तरंग कुराकानी आजको प्रस्तुतीमा राखेका छौं । सबै युवाले मेहेनत गरे नेपालमा नै सबै गर्न सकिन्छ भन्ने उदाहरण बनेका नगरकोट...
घरको भित्तामा पैसै पैसाः सुरेश भन्छन्, ‘पैसाको भित्ता भोलि काम आउँछ ।’
२०८१ श्रावण १४, सोमबार
भक्तपुरको खौमाटोलस्थित एक घरको भित्ता पैसाले भरिएको छ भन्दा अच्चम लाग्ला तर, यस्तै छ यथार्थ । करिब ८/९ वर्ष देखि किसान परिवारका एक जनाले आफ्नो घरको भित्ता भरी स्वदेशी...
संविधान र सरकारमा समावेशीकरण !
२०८१ श्रावण १३, आईतवार
पछिल्लो आमचुनावमा गठबन्धन गरी चुनाव जितेका शक्तिहरू सरकारै नबनाई छिन्नभिन्न भए, नयाँ नयाँ गठबन्धन बनीरहे तर सवै सरकार अस्थीर नै रहे । नेताहरूमा इमान र जमान नहुँदा सरकार अस्थिर...
सहकारीको समस्या समाधान गर्न सरकारको सकारात्मक पहल चाहिन्छः अध्यक्ष गणेश बहादुर कार्की
२०८१ श्रावण १०, बिहीबार
अहिले सहकारीको अवस्था के छ ? अहिलेको सहकारीको अवस्था जीर्ण अवस्था नैै छ । यस्ता समस्या नभएको होइन यो समस्या पहिले पनि आएको हो । यो समस्या भुकम्पदेखि कै...
भक्तपुर अस्पतालको जग्गा साझा स्वास्थ्यले हड्पेर बस्दा सेवा विस्तारमा समस्या, तत्काल हटाएर भौतिक पूर्वाधारमा लाग्ने तयारी
२०८१ असार २८, शुक्रबार
भक्तपुर । भक्तपर अस्पतालमा ठाउँ अभावका कारण सेवा विस्तारमा समस्या भएको अस्पताल निर्देशक डाक्टर सुमित्रा गौतमले बताउँनु भएको छ । भक्तपुर अस्पतालको जग्गा अन्य अस्पतालहरु, रेडकक्रस र साझाले प्रयोग...
1
2
3
4
…
14
>