२१ बैशाख २०७७ काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध अमेरिकाले औषधि प्रयोगको अनुमति दिएको छ । कोरोना संक्रमण भएका विरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको हो ।
यसअघि मलेरियाको औषधि प्रयोग गरेको अमेरिकाले असफलता हात पारेको थियो । रेमडेसिविर इबोलाका रोगीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधि थियो । यो औषधि प्रयोग गरिएता पनि विज्ञहरूले कोरोना विरामीलाई पूर्ण रूपमा निको हुनेमा आशंका गरेका छन् ।
यो औषधिले कोरोनाका विरामीहरुलाई निको हुन मदत गरेमा अन्य देशहरुले पनि फाइदा लिन सक्ने अमेरिकाकाे जिकिर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । लेबनानको आकाशमा ठूलो विष्फोट भएको भिडियो सार्वजनिक भएको छ । इजरायलले यो विष्फोट आफूले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमण भएको बताएको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा...
काठमाडौं । आगामी अक्टोबर २७ मा आम निर्वाचन गर्ने जापानका नवनिर्वाचित प्रधानमन्त्री शिगेरु इसिबाले घोषणा गरेका छन् । प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने तयारीमा रहेका इसिबाले अक्टोबर २७ मा आम...
काठमाडौं । चीनले विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहका युवा युवतीलाई अनिवार्य सैन्य तालिम लिनुपर्ने व्यवस्था लागु गरेको छ । अनिवार्य सैन्य तालिमका साथै हाइस्कुलमा राष्ट्रिय रक्षा शिक्षा थप गर्ने...
काठमाडौं । आफ्ना प्रमुख नेता हसन नसरल्लाह मारिएको हिजबुल्लाहले पुष्टि गरेको छ । एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणमा प्रमुख नेता नसरल्लाह मारिएको पुष्टि गरेको हो । नसरल्लाह सन्...