भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

गम्भिर बिरामी मात्र अस्पताल आउन आग्रह

गम्भिर बिरामी मात्र अस्पताल आउन आग्रह image

बागलुङ । कोभिड–१९को जोखिम हुन नदिन धवलागिरि अञ्चल अस्पतालले सामान्य मानिसलाई अस्पतालमा स्वास्थ्य परीक्षण गर्न नआउन आग्रह गरेको छ ।

उच्च सतर्कता अपनाउदै भीडभाड बढ्न नदिन अस्पतालले गम्भीर बिरामी र कोरोनाको लक्षण देखिएमात्र अस्पतालमा आउन आग्रह गरेको हो ।

कोरोनाको आशङ्कामा स्वस्थ व्यक्ति अस्पतालमा आउँदा झनै समस्या हुने ठहर गर्दै अस्पताल, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय संगको बैठक बसेर सर्वसाधारणलाई आग्रह गरिएको अस्पतालका अध्यक्ष केवी राना मगरले जानकारी दिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda