चाँगुनारायण नगरपालिका र मण्डनदेउपुर नगरपालिकाको सहकार्यमा नरगकोट नाल्दुम पर्यटन विकास समितिले नेपाल भ्रमण वर्षको पहिलो दिन अर्थात् जनवरी १ तारिखका दिन सूर्योदय नरगरकोट कार्यक्रम गर्ने भएको छ ।
भ्रमण वर्ष २०२० भव्य सफल्ताका लागि विशेष कार्यक्रम गर्ने आयोजक समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिए। जनवरी १ तारिखका दिन नगरकोटबाट झुल्के घामबाट भन्ने कार्यक्रममा नेपाली सैनिकको हेलिकप्टरबाट नेपाल भ्रमण वर्ष २०२० अङ्कित लोगोसहितको झन्डा फहराउने कार्यक्रम रहेको छ ।
भ्रमणमा नगरकोटमा रहेका होटलहरूले पर्यटकहरूलाई आर्कषक व्यवस्था गर्ने तयारी भइरहेको समितिका कोषाध्यक्ष विष्णु लामाले जानकारी दिए । साे विशेष कार्यक्रममा विविध सांकृतिक कार्यक्रमसमेत गरिने नगरकाेट नाल्दुम पर्यटन विकास समितिले जानकारी दिएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...