भर्खरै : Sorry, your browser does not support inline SVG.

थप निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

थप निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

ओलीले मिर्गौला पुनः प्रत्यारोपण गराए पछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । १८ गतेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गठन गरेको थियो ।

आजको बैठकमा समितिले गरेको काम कारबाहीको समीक्षा गर्ने र कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै थप महत्वपूर्ण निर्णय लिने स्रोतले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.