दाङ १६ मा काग्रेस विजयी

दाङ १६ मा काग्रेस विजयी image

घोराही उपमहानगरपालिका-16 को मत गणना सकिएको छ वडाअध्यक्षमा नेपाली कांग्रेस ताराबहादुर डिसी विजयी भएका छन् ।

उनले नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गरेका हुन् । ताराबहादुर डिसी (कांग्रेस)- १२१८ मत प्राप्त गरे भने सुरेशबहादुर केसी (नेकपा)- १११७ मत प्राप्त गरे ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda