दुई जना भन्दा बढी व्यक्तिको जमघट निषेध

दुई जना भन्दा बढी व्यक्तिको जमघट निषेध image

काठमाडौं । कोरोना संक्रमित डाक्टरसँग भेटघाट भएको पत्ता लागेपछि जर्मनी चान्सलर एंगेला मर्केललाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति जमघट गर्न रोक लगाएको हो ।

घरभित्र र बाहिर दुवै ठाउँमा एक हप्ताका लागि यस्तो प्रतिबन्ध लगाइएको जनाईएको छ । त्यस्तै अमेरिकी सांसद रेन्ड पलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • इजरायली बन्धकहरू इजारायली आक्रमणबाटै मारिएको हमासको दाबी image

    इजरायली बन्धकहरू इजारायली आक्रमणबाटै मारिएको हमासको दाबी

    एजेन्सी । ३३ जना इजरायली बन्धकहरू गाजापट्टीमा मारिएका छन् । प्यालेस्टाइनको विद्रोही समूह हमासले गाजापट्टीमा बन्धकहरुलाई सुरक्षित राख्ने कोसिस गरे पनि इजरायली आक्रमणकै कारण मारिएको जनाएको छ । इजरायली...

  • इजरायलको आक्रमणमा सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु image

    इजरायलको आक्रमणमा सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु

    एजेन्सी ।  इजरायली हवाई आक्रमणमा गाजामा नागरिक सुरक्षा अधिकारी र पत्रकारसहित कम्तीमा ५४ जनाको मृत्यु भएको छ। दक्षिणी गाजामा, इजरायली ड्रोनले किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाइ...

  • युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा image

    युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा

    सोल । युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा पुगेको र द्विपक्षीय बैठकहरू भइरहेको किएभले जनाएको छ । युक्रेनलाई दक्षिण कोरियाको सम्भावित सैन्य सहयोगका बारेमा अधिकारीहरूबीच छलफल हुने समाचारपछि उनी त्यहाँ पुगेका...

  • इजरायल र लेबनानको हिजबुल्लाह समुहबिच युद्धविराम image

    इजरायल र लेबनानको हिजबुल्लाह समुहबिच युद्धविराम

    एजेन्सी । इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको छ । इजरायल र लेबनानको हिजबुल्लाह समुहबिच युद्धविरामको सम्झौता भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले औपचारिक घोषणा गरेका हुन । सम्झौता...


hotelghyampedanda