भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन हुँदै

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन हुँदै

नेपाल–भारतबीचको पारवहन सन्धि पुनरावलोकन हुने भएको छ । सन् १९९९ यता दुई मुलुकबीचको पारवहन सन्धि स्वतः नवीकरण हुँदै आएको थियो । करिब बीस वर्ष पछि सन् २०२० मा पारवहन सन्धि पनुरावलोकनसहित नवीकरण हुने भएको हो ।

पारवहन सन्धि हरेक सात–सात वर्षमा नवीकरण हुने प्रावधान छ । सन् २०१३ मा सन्धि पुनरावलोकन भएको थियो । यसको म्याद जनवरी २०२० मा सकिँदै छ । यसपटक भने सन्धि पुनरावलोकन भएर मात्रै नवीकरण हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए ।

नेपाल भारत पारवहन सन्धि पुनरावलोकनको प्राविधिकस्तरको अन्तिम बैठक काठमाडौंमा मंगलबार सुरु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.