भारतीय अभिनेत्री पक्राउ

भारतीय अभिनेत्री पक्राउ image

२९ बैशाख २०७७ काठमाण्डौ । लकडाउन उल्लङ्घन गरेपछि भारतीय अभिनेत्री पूनम पाण्डे पक्राउ परेकी छन् ।

विना कारण बीएमडब्ल्यू कारमा आफ्ना साथीसँग बाहिर घुमफिर गरिरहेकाे अवस्थामा पूनमलाइ सरकारको आदेश उल्लङ्घन गरेको आरोप लगाएर प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीले पूनमसँगै उनका अरू साथीहरुलाई पनि गिरफ्तार गरेको संचारमाध्यमले जनाएका छन् । प्रहरीले पूनम पाण्डेको बीएमडब्ल्यू कार पनि जफत गरेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.