भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मस्तिष्क पक्षाघात स्वावलम्बन समुहलालाई एभरेष्ट बैंकले दियो गाडी

मस्तिष्क पक्षाघात स्वावलम्बन समुहलालाई एभरेष्ट बैंकले दियो गाडी image

काठमाडौं । एभरेष्ट बैंकले मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपाललाई गाडी हस्तान्तरण गरेको छ । विद्यालय प्रयोजनकालागि उक्त गाडी हस्तान्तरण गरिएको हो ।

बैंककाे संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत (CSR) कार्यक्रम का अध्यक्ष डा. बालगाेपाल बैद्य, बैंकका CEO तथा (CSR) सदस्य गजेन्द्र कुमार न्यागी, सृष्टि जाेशी माली लगाएत अन्य पदाधिकारी द्वारा गाडी हस्तान्तरण गरिएकाे हाे ।

भक्तपुर सूर्यविनायक वडा नं. ४ स्थित चित्रपुर स्याहार केन्द्रकालागि उक्त गाडी दिइएकाे मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालकी सल्लाहकार डा. चन्द्रलेखा तुलाधरले बताइन् ।

बैंकले स्थापना कालदेखिनै स्वास्थ्य, शिक्षा, तथा वातावरणिय संरक्षणका क्षेत्रमा सहयाेग गरिरहेकाे छ । सामाजिक क्षेत्रमा सहयाेग गर्न विभिन्न च्यारिटी गर्दै आईरहेकाे पनि एभरेष्ट बैंकका मार्केटिङ अधिकृत प्रभात गुरागाईंले जानकारी दिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.