भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा | सरकारले आठ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ दिने निर्णय, कार्यान्वयनमा चुनौतीहरू के के? | एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन | सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्वीकृति | “लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत | बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा | चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन | ट्रम्प–नेतान्याहूबीच २४ घण्टामा दोश्रो वार्ता, गाजा युद्धविरामलाई प्राथमिकता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महानिरीक्षक खनाल सर्वोत्कृष्ट

महानिरीक्षक खनाल सर्वोत्कृष्ट image

काठमाडौं पुष १७

बेरुजु फर्छ्योटमा सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट भएको छ । आर्थिक बर्ष २०७४ र ७५ मा ८६.९६ प्रतिशत बेरुजु फर्छ्योट गर्दै सशस्त्र प्रहरी बल अब्बल भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललार्इ बिहिबार गृह मन्त्रालयमा गरिएको कार्यक्रममा गृह मन्त्री राम बहादुर थापा बादलले बेरुजु फर्छ्योटमा उत्कृष्ट योगदान पुर्याएको भन्दै १० हजार नगदसहित सम्मन समेत गर्नु भयो

आफ्नो कार्यकालमा पारदर्शी र संगठनको आर्थिक पक्षलाइ उच्च अनुशासित ढंगले कार्यसम्पादन गरेका कारण सशस्त्र प्रहरिले बेरुजु फर्छ्योटमा सर्बोत्कृष्ट हुन सफलको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । सशस्त्र प्रहरी सधै जनताको पक्षमा यसरी नै कार्यसम्पादन गर्ने खनालले प्रतिक्रिया दिनुभयो

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.