९ बैशाक २०७७ काठमाण्डाैं । क्यानडामा रहनु भएका मित्र काफ्ले विआरएसीको निर्देशक नियुक्त हुनुभएको छ । काफ्ले विआरएसीका सभापति कुरियन प्राक्कनमद्वारा संस्थाको निर्देशक नियुक्त हुनुभएको हो ।
लामो समयसम्म उद्धमीको रुपममा काम गर्नुभएका काफ्ले जग्गाको लगानीकर्ता, सामाजिक तथा सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रमा महत्वपूर्ण योग्दान गर्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।
काफ्लेले महिला शसक्तिकरण, बाल अधिकार, द्वन्द्व व्यवस्थापन, लोककल्याण, राष्ट्रिय तथा अन्तर्राष्टिय राजनीतिको क्षेत्रमा समेत कार्य सम्पादन गर्दै आउनुभएको छ । गैर नेपाली NRN क्यानाडाका संस्थापक ( Founder ), ANA को पास्ट भाइस President, पश्चिम सामुदायिक सेवा इन्कर्पाेरेशन (जिटिए) को अध्यक्ष समेत भएर कार्य अनुभव बटुलिसक्नु भएकाे छ ।
ब्रम्टन माउण्ट एभ्रेस्ट लायन्स क्लव (चार्टर), क्यानाडा पहिलो संस्थापक सभापति, विश्व अन्तर्राष्टिय नेपाली समुदायको देशीय निर्देशक, जीआईडिएसएस नेपाल, सुरक्षित र स्वस्थ नेपालका संस्थापक, सिमा विहीन अन्तर्राष्टिय (शाखा) को प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य सम्पादनको अनुभव समेत संगाल्नु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम दिएका छन् । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी संयुक्त जनआन्दोलन समितिले उक्त अल्टिमेटम दिएको हो । राजसंस्था पुनःस्थापनाका...
गोरखा । पथप्रदर्शकको मृत्यु भएको छ। उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका उनको मृत्यु भएको हो । विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा हिँड्ने क्रममा सार्की...
काठमाण्डौ । चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी, करार कर्मचारीहरूसँग सहमति भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएपछि सहमति भएको हो...
भक्तपुर । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव...