दैलेख । दैलेखमा लकडाउनको राम्रो पालना गरिएको उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विश्वकर्माले बताएका छन् । सरकाले गरेको लकडाउन कोरोना नियन्त्रणका लागि उत्तम विकल्प भएको भन्दै दैलेख सदरमुममा यसको पालना कडाईका साथ गरिएको बताए ।
प्रदेश सरकार, स्थानीय सरकारले राहत वितरण पनि गरिरहेको भन्दै लकडाउनको अवस्थामा असहाय, गरिव, विपन्नलाई विशेष प्राथमिक्तामा राखेर वितरण गरिएको जानकारी दिए । नारायण गरपालिकाले नगरपालिकाका सबै वडामा राहत वितरण गरिरहेको जानकारी दिदै राहत वितरणमा वडा अध्यक्षहरुबाट केही विभेद भयो भन्ने कुरा सुन्नमा आएको जिकिर गरे ।
दैलेखमा प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको संयोजनमा राहत वितरण भैरहेको छ । नीजी क्षेत्रले आफ्नै किसिमले राहत वितरण गरिरहेको छ । उद्योग बाणिज्यसंले पनि राहतलाई प्राथमिक्ता दिएको छ । खातामा रहेको ५० हजारको राहत सहयोग लगाउने भन्दै बजार, टोल र चोकमा सावुन पानीले हात धुने व्यवस्ता मिलाएको बताए ।
भारतबाट धेरै नेपाली दैलेखमा भित्रिएकाले उनीहरुलाई क्वारेन्टीनको व्यवस्थापन गरिएको बताए । कोरोनाको संक्रमण बढने सम्भावना धेरै रहेकाले उच्च सर्तकतामा ध्यान दिदै प्रदेश सांसदले पनि औषधी र राहत वितरण गरिरहेको बताए ।
थप जानकारीका लागि हेर्नुहोस लाईभ
लकडाउनकाे अवस्थाबारे दैलेखबाट कुलबहादुर विक LIVE
काेराेना कहर : यस्ताे छ दैलेखकाे अवस्था LIVE Kul B Bk
Posted by Kailashkhabar.com on Saturday, April 11, 2020
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भरतपुर । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी...
जाजरकोट। भूकम्पका कारण जाजरकोट जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जोखिमको...
काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गरेको छ । आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो निषेध गरेको हो । अटेर गरेमा पाँच...