३० बैशाख २०७७ काठमाडाैं । कोरोना भाइरसबाट विश्व आक्रान्त भइरहेको बेला भारतले नेपाली भूमि गुन्जी–लिपुलेकमा निर्माण गरेको सडकको विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालमजदुर किसान पार्टी निकट जनवर्गिय संगठन देशव्यापी आन्दोलनमा उत्रिएका बेला प्रहरीले हस्तक्ष गरेको हो । यसैक्रममा नेमकिपा किर्तिपुरनगर समितिले आयोजना गरेको शान्तिपूर्ण जुलुशबाट नेक्राविसंघ केन्द्रीय सदस्य हृदय दाहाल, जगत अधिकारी, युवराज विक्रम शाही र दिपक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
देशको सार्वभौमिकता र अखण्डताको पक्षमा भारतीय विस्तारवादका विरुद्धको आन्दोलनमा लागेका विद्यार्थीहरुलाई पक्राउ गर्नु सरकारको नालायकी पन भएको संगठनले ठहर गरेको छ । नेक्राविसंघ केन्द्रीय समितिले उक्त कदमको निन्दा गर्दै विनाशर्त अविलम्ब विद्यार्थीलाई रिहागर्न माग गर्दै विज्ञप्ती जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ...
बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु. तीन अर्ब १९ करोड छ लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको...
लमजुङ । अलैंचीबाट जिल्लामा यसपटक २२ करोडको आम्दानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा...
इलाम । सूर्योदय नगरपालिका- १० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग शुरु गरेको ६ वर्ष भयो। २२ वर्षको उमेरमा उनी ‘इलेक्ट्रिकल इञ्जिनियर’ को डिप्लोमा गरेर गाउँ फर्किएका थिए।...