विश्वलाई आफ्नो वसमा राखेको हुंकार दिने राष्ट्र आज भाइरसबाट निशव्द : गायीका सरु गुरागाँइ

विश्वलाई आफ्नो वसमा राखेको हुंकार दिने राष्ट्र आज भाइरसबाट निशव्द : गायीका सरु गुरागाँइ image

२६ बैशाख २०७७ काठमाडाैं । ‘कोरोना कहरमा जव एउटा कविता वाचन गरेँ यहि बाट झन चर्चा बटुल्न सफल भए’ भन्ने गायीका तथा चर्चित कविता वाचक सरु गुरागाँइ अमेरिकामा बस्दै आएकी छन् ।

कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा बस्दै आएकी गायीका गुरागाँइले केन्टकी राज्यबाट कैलाश खबर विशेषमा त्यहाँ रहेका नेपालीको अवस्थाबारे बताएकी छन् । उनका अनुसार अहिले नेपालीकाे अवस्था सामान्य रहेको छ ।

अमेरिकी सरकारले निरन्तर कोरोना भाइरसको औषधि अनुसन्धानमा वैज्ञानिक र चिकित्सकलाइ लगाएकाे बताएकी छन् । नेपाल सरकारले लकडाउन गरेर कोरोना नियन्त्रणका लागि गरेको प्रयासलाई सफल पार्न नेपालीलाइ आग्रह गर्दै विश्वको टाउको दुखाइ बनेको यो भाइरसबाट छुटकारा पाउन जो जहाँ भएपनि त्यहि ठाँउमा सुरक्षित रहनु नै उत्तम विकल्प भएकाे बताउछन् ।

केन्टकी राज्यमा पनि सुरक्षित बस्न सरकारले अनुरोध गरेको भन्दै यहाँ बस्ने सबै नागरिकलाइ आर्थिक सहयोग गरेको जानकारि दिइन् । कन्ट्रोलका लागि वैज्ञानिक, चिकित्सक खोज, अनुसन्धानमा लागिपरेकाले कोरोना के हो ?

रिसर्च अझै बाँकी रहेको भन्दै सबै जना आफ्नो सुरक्षा आफै कसरी गर्न सकिन्छ, त्यतातिर लाग्दा नै उत्तम विकल्प हुने बताइन । सरकारलाई केही गर्न सकेन भनेर गाली गर्नु भन्दा पनि यतिबेला यसबाट कसरी बच्न सकिन्छ ? भन्ने कुरा नै महत्वपूर्ण भएको उनको भनाई छ ।

कविता सुनाउदै सुरिलो स्वरकी धनी सरु गुरागाँइ..

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.