भर्खरै : Sorry, your browser does not support inline SVG.

वैशाख १८ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

वैशाख १८ सम्म अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

कोरोना भाइरसको संक्रमण, रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो।

Mohotsav


Thali Mobile Pvt.Ltd.