भर्खरै : Sorry, your browser does not support inline SVG.

संसद अधिवेशनमा गर्मागरम साँसदले पाेखे गुनासा (भिडियाे सहित)

संसद अधिवेशनमा गर्मागरम साँसदले पाेखे गुनासा (भिडियाे सहित)

२६ बैशाख २०७७ काठमाडौं । अाजकाे संसद अधिवेशनमा अधिकांश साँसदहरूले सरकार असफल भएकाे दावी गरेका छन् । काेराेना भाइरस नियन्त्रण भन्दा पनि सासद खरिदविक्रि तर्फ सरकारकाे नेतृत्व लागेकाे उनीहरूले जिकिर गरेका छन् ।

सरकारकाे ध्यान नेपाली जनताकाे सुरक्षा र काेभिड–१९ बाट बचाउन लगाउनु पर्ने उनिहरूकाे तर्क छ । कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको विषम परिस्थितिमा काम गर्न नसकेर सरकार पूर्ण रुपमा असफल भइसकेको आरोप लगाएका छन्।

आजबाट सुरु भएको संसदको बर्खे अधिवेशनमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्। परिक्षण सामाग्रीको विश्वसनीयतामा प्रश्‍न उठेको छ। विदेशमा विचल्लीमा परेका नागरिकको उद्धारमा कुनै योजना छैन। कोरोनाबाट असर गर्ने क्षेत्रको तत्कालीन र दीर्घकालीन रणनीति बनाउन सकेको छैन।’  देउवाले भने ।

भिडियाे हेर्नुहाेस्

https://www.facebook.com/Kailashkhabarnews/videos/1035883196806820/?t=6

Mohotsav


Thali Mobile Pvt.Ltd.