सिरहामा नेकपा विजयी

सिरहामा नेकपा विजयी image

सिरहा । कल्याणपुर नगरपालिका–१२ मा नेकपाका उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन् । स्थानिय तह अन्तर्गत कल्याणपुरमा भएको निर्वाचनमा कुल ३४५० मतदातामध्ये २४८१ ले मत खसालेका थिए ।

खसेको मत परिणमबाट यादवले निकटतम प्रतिद्वन्दी राजपा नेपालकाका उम्मेदवार प्रदिप महतोलाई १७१ मतअनतरले हराएका हुन् । यादवले ८२५ मत प्राप्त गरि विजय हासिल गरेका छन भने राजपा नेपालका उम्मेदबार प्रदिप महतोले ६५४ मत प्राप्त गरेका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda