भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

स्पेनमा २४ घण्टामा ४ सय ३५ जनाको मृत्यु

स्पेनमा २४ घण्टामा ४ सय ३५ जनाको मृत्यु

काठमाडौ बैशाख  १० : स्पेनमा पछिल्लो २४ घण्टामा (कोभिड-19) बाट 4 सय 35 जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार २ सय ११ नयाँ संक्रमित भेटिएका छन भने निको भएर घर फर्किनेको संख्या ३ हजार  ४ सय १ रहेको छ।
स्पेेेनमा  संक्रमित हुनेको संख्या दुुई लाख  ८ हजार  ३ सय ८९ पुगेको छ ।  अहिलेसम्म  २१ हजार  ७ सय १७ जनाको  मृत्यु  भएको जनाइएको छ । स्पेनमा कोरोनाबाट निको हुनेको संख्या ८५ हजार   सय १५ जना रहेको जनाइएको  छ

 


Thali Mobile Pvt.Ltd.