भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना

स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना

काठमाण्डौ । सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि १० दिनसम्म आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाह बमोजिम उनलाई अस्पताल भर्ना गरिएको हो ।

बेलायतमा ४७ हजार आठ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने चार हजार ९ सय ३७ जनाको ज्यान गइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.