भर्खरै : Sorry, your browser does not support inline SVG.
गहुँको समर्थन मूल्य निर्धारण प्रस्ताव उद्योग मन्त्रालयमा, मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्ने | कम्बोडियाबाट २१ नेपालीको उद्धार, अनलाइन स्क्यामिङ केन्द्रबाट स्वदेश फिर्ता | आन्दोलनमा जलेका रातो मछिन्द्रनाथ रथका पाङ्ग्रा पुनः निर्माण सम्पन्न | समानुपातिक सांसद टुंगो र विधान संशोधनका लागि रास्वपा सचिवालय बैठक | दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो | अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान | प्राविधिक र वैज्ञानिक विधिबाट अनुसन्धान, पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत पुग्यो | डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद:आयोगमा चैत १ गते सुनुवाइ हुने |

हुलाकी सडकलाई ७ अर्ब १ करोड

हुलाकी सडकलाई ७ अर्ब १ करोड

१५ जेठ २०७७, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ७ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको छ । आयोजना ३ वर्षभित्र बनाइसक्ने उल्लेख छ ।

हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ भने पहाडबाट तराईसम्म खनिएका रोडलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम भइरहेको जनाईएको छ ।