भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

१ सय १ वर्षीय वृद्धले जिते कोरोना संक्रमण

१ सय १ वर्षीय वृद्धले जिते कोरोना संक्रमण

काठमाण्डौ । कोरोना भाइरस  सङ्क्रमित एक सय एक वर्षीय एक वृद्व उपचारपछि निको भएका छन् ।

बेलायतको वोरसेस्टरशायरका किथ वाट्सन उपचारपछि निको भएको वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणको केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ ।

उनी अस्पतालबाट फर्किएपछि घरका सबै सदस्यले फोटो खिचाए खुसी साँटे । सामाजिक सञ्जालमा अहिले यो फोटो भाइरल भएको छ ।

 


Thali Mobile Pvt.Ltd.