भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

काठमाडौंबाट ३०५ जना लिएर फर्कियो कतार एयर

काठमाडौंबाट ३०५ जना लिएर फर्कियो कतार एयर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरको विमान ३सय ५ जना पर्यटक लिएर फर्किएको छ ।

नेपालका विभिन्न पर्यटकीय स्थलमा अलपत्र परेका विभिन्न देशका उनीहरुको उद्दारका लागि सो विमान विहान काठमाडौं अवतरण भएको थियो ।

कतार एयरलाइन्सको विमान ती यात्रु लिएर फर्किएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । उडेको विमानमा जर्मन र फ्रान्सका नागरिक रहेको कर्णले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.