भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कोरोना भाइरसको महामारीबाट चीनमा मृत्यु हुनेको संख्या ‍१८ सय ६८ पुग्याे ।

कोरोना भाइरसको महामारीबाट चीनमा मृत्यु हुनेको संख्या ‍१८ सय ६८ पुग्याे ।

काठमाडौं – कोरोना भाइरसको महामारीबाट चीनमा मृत्यु हुनेको संख्या ‍१८ सय ६८ पुगेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थप ९८ जनाको मृत्यु भएपछि मृतकको संख्या १८ सय ६८ पुगेको बताईएको हो । यो संगै थप १८ सय ८६ जनामा कोरोनाको संक्रमण देखिएको हो। चीनमा कोरनाबाट संक्रमित हुनेको कूल संख्या ७२ हजार ४ सय ३६ पुगेको छ। चिनियाँ समाचार एजेन्सीहरुका अनुसार झण्डै ३ हजार स्वास्थ्यकर्मीमा कोभिड–नाइन्टिन (COVID-19)को संक्रमण भेटिएको जनाईएकोछ। यो भाइरसबाट संक्रमित हुने स्वास्थ्यकर्मीहरु अधिकांश हुबेईको वुहान शहरका नै छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संक्रमणबाट मृत्यु हुनेमा पनि केही संख्यामा स्वास्थ्यकर्मीहरु छन्।

 


Thali Mobile Pvt.Ltd.