भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

कोरोना रोकथामका लागि कैदीलाई उन्मुक्ति

कोरोना रोकथामका लागि कैदीलाई उन्मुक्ति

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न इरानले ९५ हजार कैदीबन्दीलाई जेलमुक्त गरेको छ । थप कैदीबन्दीलाई पनि रिहा गर्ने तयारी गरेको इरानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

सबै प्रक्रिया पूरा गरेर थप कैदीबन्दी रिहाका लागिएको जनाईएको छ । सर्वोच्च नेता आयतुल्लाह खमेनीले माफी दिएपछि कैदी–बन्दीहरू रिहा हुने समाचार सार्वजनिक भएको छ ।

कोरोना भाइरसको संक्रमणलाई चीनले नियन्त्रण लिइसकेको छ भने इटलीपछि इरानमा यसको संक्रमण बढी प्रभावित भएको छ । इरानमा १ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ३ सय ६१ जना संक्रमणमा परेको पुष्टि भएको छ ।

 


Thali Mobile Pvt.Ltd.