भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

क्वारेन्टाइन मै ‘किरिया’

क्वारेन्टाइन मै ‘किरिया’

दार्जुला । लकडाउनका कारणा दार्जुला पारिको भारतीय सीमामा रोकिएका एक जना आमा बितेको खबरपछि क्वारेन्टाइनमै किरिया बसेका छन ।

दार्चुलाको शैल्यशिखर नगरपालिका १ का ३५ वर्षीय वासुदेव भट्ट आमा बितेको खबरपछि क्वारेन्टाइन मै किरिया बसेका हुन । दार्जुला स्थित घरबाट फोन गएपछि सीमापारि बलुवाकोटमा रहेको क्वारेन्टाईनमै बासुदेव बसेका छन् ।

बासुदेवकी आमाको मंगलवार निधन भएको हो । आफ्नी आमाको अन्तिम संस्कारमा सरिक हुन प्रशासनसँग हारगुहार गरेपनि अहिलेसम्म कुनै पहल हुन सकेको छैन ।

सरकारले नेपाल प्रवेश गर्न नदिएपछि अहिले धेरै नेपाली सीमा नजिकै भारतीय क्वारेन्टाइनमा बस्दै आएका छन् । याे समाचार दैनिक अनलाइनमा छ ।

 


Thali Mobile Pvt.Ltd.