भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

गम्भिर बिरामी मात्र अस्पताल आउन आग्रह

गम्भिर बिरामी मात्र अस्पताल आउन आग्रह

बागलुङ । कोभिड–१९को जोखिम हुन नदिन धवलागिरि अञ्चल अस्पतालले सामान्य मानिसलाई अस्पतालमा स्वास्थ्य परीक्षण गर्न नआउन आग्रह गरेको छ ।

उच्च सतर्कता अपनाउदै भीडभाड बढ्न नदिन अस्पतालले गम्भीर बिरामी र कोरोनाको लक्षण देखिएमात्र अस्पतालमा आउन आग्रह गरेको हो ।

कोरोनाको आशङ्कामा स्वस्थ व्यक्ति अस्पतालमा आउँदा झनै समस्या हुने ठहर गर्दै अस्पताल, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय संगको बैठक बसेर सर्वसाधारणलाई आग्रह गरिएको अस्पतालका अध्यक्ष केवी राना मगरले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.