भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पर्सा । थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

५० वर्ष उमेरसमुहका उनीहरुको उपचार भैरहेको छ । अहिले सम्म नेपालमा १२ जना निको भएर डिस्चार्ज भएका छन् भने दुइ जनालाई डिस्चार्ज गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.