भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थप निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

थप निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

ओलीले मिर्गौला पुनः प्रत्यारोपण गराए पछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । १८ गतेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गठन गरेको थियो ।

आजको बैठकमा समितिले गरेको काम कारबाहीको समीक्षा गर्ने र कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै थप महत्वपूर्ण निर्णय लिने स्रोतले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.